गाउँपालिका अध्यक्ष बर्माको निधन « Khabarhub

गाउँपालिका अध्यक्ष बर्माको निधन


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।

शनिबार राति काठमाडौँमा उपचारका क्रममा ७० वर्षीय बर्माको निधन भएको हो ।

अध्यक्ष बर्मा विगत लामो समयदेखि क्षयरोगबाट पीडित थिए । असार १४ मा मेडिसिटी हस्पितालमा भर्ना भएका उनको उपचारकै क्रममा शनिबार राति १२ बजे निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।

बर्मा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ११ : १० बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी