रोचक तथा ज्ञानवर्द्धक तथ्य « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्य


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ४०४६ वर्ग मिटर
४०४६ वर्ग मिटर जमिनमा दस लाखजति गड्यौला पाइन्छन् ।
२. भोट
सन् १९४४ देखि मात्र फ्रान्समा महिलाहरुले भोट हाल्न पाउने अधिकार पाएका थिए ।
३. हिमभालु
प्रायः सबै हिमभालुले आफ्नो देब्रे हात चलाउने गर्छन् ।
४. ऊनीको टोपी
सन् १५७१ सालतिर इङ्ग्ल्याण्डमा कसैले उनीको टोपी नलगाएको खण्डमा उसलाई फाइन तिराइन्थ्यो ।
५. तीन घुट्को
अमेरिकाको टेक्सास शहरमा उभिइरहेका बेला तीन घुट्कोभन्दा बढी वियर पियनुलाई अवैध मानिन्छ ।
साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ४९ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने