जसपाको ठाकुर पक्षले दिएको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै « Khabarhub

जसपाको ठाकुर पक्षले दिएको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतमा अहिले सुनुवाइ हुँदैछ ।

नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास हुँदैछ ।

निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष सर्वोच्च अदालतल गएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : १० बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार