कम्बोडियामा १ हजार ५०० हाते पम्प स्थापना गर्ने भारतको घोषणा « Khabarhub

कम्बोडियामा १ हजार ५०० हाते पम्प स्थापना गर्ने भारतको घोषणा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- कम्बोडियाको ग्रामीण भेगमा पानी आपूर्तिको समस्या सिर्जना भएपछि भारतले १ हजार ५०० हाते पम्पहरु स्थापना गर्ने भएको छ ।

भारतले एक भर्चुअल कार्यक्रममार्फत हाते पम्प स्थापनाका लागि सहयोग घोषणा गरिएको हो ।

भारतका विदेश राज्यमन्त्री राजकुमार रंजन सिंह र कम्बोडियाका ग्रामीण विकास मन्त्री डा. ओक रबुन सहभागी समारोहमा हाते पम्प स्थापना गर्ने परियोजना घोषणा गरिएको हो ।

परियोजनाको कार्यान्वयनका लागि भारत सरकारले शतप्रतिशत आर्थिक अनुदानमा दिने भएको छ । यो परियोजना अन्तरगत कम्बोडिया दुई प्रान्तहरुमा १ हजार ५०० हाते पम्पहरुको स्थापना गरिने भारतीय विदेश मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परियोजाबाट कम्बोडियाका ४३३ गाँउका चार लाख मानिसहरु लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : १० बजे

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको