किरणको ‘जुनी जुनी’मा कमलसँग गीता « Khabarhub

किरणको ‘जुनी जुनी’मा कमलसँग गीता


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘जुनी जुनी’को भिडियो सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा संगीतमा तयार भएको गीतमा धिरज श्रेष्ठको एरेञ्ज छ ।

भिडियोमा गीता ढुंगाना र कमल सिंह फिचर्ड छन् । भिडियोमा लोकराज अधिकारी सहायक निर्देशक, बुद्ध थापाको छायांकन र विकास दाहालको सम्पादन छ ।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले एलबम ‘तरंग’को चर्चा पश्चात गायक किरणको एकल स्वरमा एलबम ‘जुनी जुनी’मा समावेश पहिलो भिडियो बजारमा ल्याएका हुन् ।

‘ओई काजल’ बोलको गीतबाट चर्चामा आएकी गीता पछिल्ला दिनमा भिडियोमा व्यस्त छिन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ४६ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको