नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा (सूचीसहित)


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका ३० प्रहरी उपरीक्षक (एसपी) र ६९ प्रहरी नायव उपरीक्षक  (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।

एसपी गंगा पन्त पर्साबाट केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज सरुवा भएकी छन् ।

त्यस्तै एसपी सोमेन्द्र सिंह राठोर महानगरीय प्रहरी परिसरबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भएका छन् ।

त्यसैगरी  झापामा एसपी सानुराम भट्टराई,बारामा एसपी दिपेन्द्र शाही,काभ्रेमा एसपी भुपेन्द्र बहादुर खत्री ,सिन्धुली आभुषण तिम्सिना,कन्चनपुुर उमाप्रसाद चर्तुबेदी लगायत सरुवा भएकाछन् ।

त्यसैगरी रामेछापमा डीएसपी नवराज ढुंगाना, सोलुखुम्बु डीएसपी कवित कटुवाल, दोलखा डीएसपी भेषराज रिजाल लगायत सरुवा भएकाछन् ।

यस्तो छ सूची 

  

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : १७ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर