बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा « Khabarhub

बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एथलेटिको बिल्वाओले कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेभियामा बिहीबार राति भएको रियल बेटिससँग भएको खेल १-१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा बिल्वाओ विजयी भएको हो ।

पेनाल्टी सुटआउटमा बिल्वाओले बेटिसलाई ४–१ ले पराजित गर्दै समिफाइनलमा स्थान बनाएको हो ।

बिल्वाओका राहुल गार्सिया, इनाकी विलियम्स, जोन मोर्सिलो र युरी बर्चिचेले गोल गर्दा रियल बेटिसका एइसा मान्डीले मात्र गोल गर्न सफल भए । सर्जियो केनालेस र जुआनमीले गोल गर्न सकेनन् ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : १५ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र