राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्ता हो – बादल | Khabarhub Khabarhub

राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्ता हो – बादल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्रीसमेत रहेका नेकपाका नेता रामबहादुर थापा बादलले राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्तासँग जोडिएको बताएका छन् ।

नारायणहिटी दरबार अघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता थापाले सत्ताकै कारण अहिलेको यो अस्थिर परिस्थिति सिर्जना भएको बताए ।
यो अस्थिरता अन्त्य गर्न फेरि आन्दोलनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामीले जनतालाई परिचालन गरेरमात्रै अस्थिरता अन्त्य गर्न सकिन्छ भनेर हामीले नयाँ आन्दोलन सुरू गरेका हौँ ।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : ४७ बजे

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन

काठमाडौँ – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले १०० घण्टामा एक लाख

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद