ओलीमाथि नेता रावलको कटाक्ष : ‘ढाँटेको कुरा काटेर मिल्दैन’ « Khabarhub

ओलीमाथि नेता रावलको कटाक्ष : ‘ढाँटेको कुरा काटेर मिल्दैन’


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् ।

नेता रावलले प्रधानमन्त्री ओलीले आमसभालाई गरेको सम्बोधन लाई लिएर ‘आफ्नो भनाइको आफैँले खण्डन गरेको’ टिप्पणी गरेका हुन्।

‘प्रम केपी ओलीले एकातर्फ आफूले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेको कुरा गरेर आफ्नो भनाइको आफैँ खण्डन गर्नुभयो’, रावलले ट्वीटरमा लेखेका छन्, ‘ढाँटेको कुरा काटेर मिल्दैन भनेको यही हो। उहाँकै शब्दमा–चटकेको पछि नलाग्नू।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ४४ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका