ओलीमाथि नेता रावलको कटाक्ष : ‘ढाँटेको कुरा काटेर मिल्दैन’ « Khabarhub

ओलीमाथि नेता रावलको कटाक्ष : ‘ढाँटेको कुरा काटेर मिल्दैन’


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् ।

नेता रावलले प्रधानमन्त्री ओलीले आमसभालाई गरेको सम्बोधन लाई लिएर ‘आफ्नो भनाइको आफैँले खण्डन गरेको’ टिप्पणी गरेका हुन्।

‘प्रम केपी ओलीले एकातर्फ आफूले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेको कुरा गरेर आफ्नो भनाइको आफैँ खण्डन गर्नुभयो’, रावलले ट्वीटरमा लेखेका छन्, ‘ढाँटेको कुरा काटेर मिल्दैन भनेको यही हो। उहाँकै शब्दमा–चटकेको पछि नलाग्नू।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ४४ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा