नेकपा प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक « Khabarhub

नेकपा प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव बारे छलफल हुने


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा दलको बैठक बस्ने छ ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने बताइएको छ ।

यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने प्रचण्ड-नेपाल पक्षीय नेताहरुले बताएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै दिउसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ११ : ३० बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु