यस्तो छ रायोको औषधीय महत्व « Khabarhub

यस्तो छ रायोको औषधीय महत्व


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

— प्रशस्त मात्रामा रायोको साग खानाले शक्ति दिनुका साथै आँखाको तेज बढाउँछ । यसको बीजलाई चिसो पानीमा पिसी लगाउनाले सुन्निएको र नशाको पीडामा छिटो उपचार गर्छ ।

—यसको प्रयोगले हैजाको चलन सञ्चो हुन्छ ।

—यसको धुलोलाई १/१ चम्चा मनतातो पानीसँग ५/६ पटकसम्म खानाले अल्पता, वातरोग, मानसिक रोगीलाई सफल उपचार गर्छ ।

—रायोको तेलले दिनमा दुईपटक मालिस गरि लगाउनाले पक्षघात रोग पूर्णरुपमा ठीक बनाउँछ ।

—यसले गाडीमा हिँड्दा बान्ता आउनेलाई ठिक गर्दछ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ४८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना