उच्च रक्तचाप भएमा के खाने, के नखाने ? « Khabarhub

उच्च रक्तचाप भएमा के खाने, के नखाने ?


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

के खाने ?

—     खान सुपाच्य, सादा, उचित मात्रामा खाने ।

—     गहुँ वा चनाको पीठो बराबरी मात्रामा मिलाएर बनाएको रोटी राम्ररी चपाएर खाने ।

—युवा अवस्थामा रोग लागेमा सोयाविनलाई राति भिजाएर बिहान बोक्रा निकालेर सुकाउने र बराबरी मात्रामा गहुँ र भटमास मिलाएर पिसाउने र यसको चोकरसहितको रोटी बनाएर बिहान बेलुका खाने ।

— फलमा स्याउ, मेवा, अमला, वेल, खरबुजा, सुन्तला, केरा आदी खाने ।

—आलु, पुदिना, लौका, ताजा हरियो सागपात, फर्सी, बन्दाकोभी, काँचो दूध, दही, पनिर, काउली इच्छानुसार खाने ।

—चना, राजमा, टुसा उम्रेको गेडागुडी, मह इच्छानुसार खाने ।

—प्रतिदिन लसुन तीन चार केस्रा छोडाएर चपाउने अनि मन तातो पानीले निल्ने । यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्छ ।

के नखाने ?

—धेरै तिखो, मसालेदार, तारेको चीज धेरै नखाने । धेरै खाना रुखोसुखो खाना, बासी, चिसो खाना नखाने ।

—     माछा–मासु, चिया, कफी, रक्सी र अन्य नशा लाग्ने चीज नखाने ।

—     खैनी, गुटखा, कम गर्दै खान छोड्नुपर्छ ।

—     बढी फ्याट भएको दूध, मख्खन, नून खान हुन्न ।

साभार – ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र