नेपाली सेनामा ५ हजार ३१८ कोरोना संक्रमित, तीन जनाको मृत्यु « Khabarhub

नेपाली सेनामा ५ हजार ३१८ कोरोना संक्रमित, तीन जनाको मृत्यु


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नेपाली सेनाका हालसम्म ५ हजार ३१८ जना संक्रमित भएका छन् । संक्रमित तीन जनाको मृत्यु भएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा मात्रै पनि कोरोनाका सात हजार ५८७ नयाँ सङ्क्रमित थपिएका छन् । एक हजार ७७५ निको भएको तथा ५५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : २७ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा