ट्रम्पले खोले आफ्नै ‘सामाजिक सञ्जाल’ « Khabarhub

ट्रम्पले खोले आफ्नै ‘सामाजिक सञ्जाल’


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्वीटर र फेसबुकको प्रतिबन्धमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालको आफ्नै प्लेटफर्म खोलेका छन् ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनताका हिंसालाई उक्साउने पोस्ट गरेको आरोपमा ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीको प्रतिबन्धमा परेका ट्रम्पले आफ्नै ‘सामाजिक सञ्जाल’ खोलेका हुन् ।

उनले आफ्नै प्लेटफर्म डोनाल्डजेट्रम्प.कम सञ्चालन गरेका हुन्। त्यसमा ट्रम्पका तस्वीर, भिडिओ र सन्देशहरू राखिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ०५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक