गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा पनि गुरुङलाई कोरोना पोजेटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङको सचिवालयका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : ३५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र