जापानमा एक नेपाली युवाको निधन | Khabarhub Khabarhub

जापानमा एक नेपाली युवाको निधन


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा एक नेपाली युवाको निधन भएको छ । जापानको तोचिगी केन ओयामा सहरमा बस्दै आएका विष्णु प्रसाद पाण्डेको शनिबार बिहान निधन भएको हो ।

केही समययता अस्वस्थ रहँदै आएका पाण्डेलाई एक्कासी टाउको दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।

शनिबार बिहान अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको बुझिएको छ । कुक पेशामा आबद्ध पाण्डे श्रीमती र छोरीसँग जापानमा बस्दै आएका थिए ।

पाण्डेको दाहसंस्कार तोचिगी जापानमा नै आइतबार गरिने जापानमा रहेका उनका आफन्तले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ५ : २५ बजे

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र