किन्नरलाई दान दिन नहुने चार कुरा « Khabarhub

किन्नरलाई दान दिन नहुने चार कुरा


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छिमेकी मुलुक भारतमा जस्तो नेपालमा विवाह, जन्मोत्सव वा चाडपर्वमा किन्नरलाई दान दिने वा उनिहरुबाट आर्शिवाद लिने खासै चलन छैन । भारतमा किन्नरको आशीर्वाद पाए जीवन सुखी हुने विश्वासमा दान दिइन्छ ।

धार्मीक मान्यता अनुसार केहि यस्ता चीज छन् जो किन्नरलाई दान दिनु राम्रो मानिदैन । के के हुन् ती ?

१. धार्मीक मान्यता अनुसार किन्नरलाई दानमा प्लास्टिकको सामान दिनु राम्रो मानिदैन । यसले घरका सदस्यको उन्नति रोकिने धार्मीक विश्वास छ ।

२. यस्तै किन्नरलाई दानमा स्टीलका भाडाबर्तन पनि दान दिनु शुभ मानिदैन । यसले घरको सुख–शान्ति नष्ष्ट हुने र घरमा दरिद्रता आउने धार्मीक विश्वास छ ।

३. किन्नरलाई अन्न, पैसा र कपडा दिनु राम्रो मानिन्छ । तर ध्यान राख्नु पर्दछ कि कपडा पुरानो हुनु हुदैँन । नयाँ हुनु पर्दछ ।

४. आर्थिक समृद्धि पाउनकालागि किन्नरलाई किन्नरको हातको पैसा लिने अर्थात किन्नरलाई दानमा दिएको पैसामा केहि सानो अंशलाई लिएर आफ्नो ढुकुटीमा राखेमा आर्थिक लाभ हुने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : २० बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।