३४३ करोडमा बिक्यो विश्वको सबैभन्दा महंगो हीरा « Khabarhub

३४३ करोडमा बिक्यो विश्वको सबैभन्दा महंगो हीरा


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालै विश्वको सबैभन्दा सुन्दर र दुर्लभ पर्पल पिंक हीरा (Purple Pink Diamond)को लिलामी गरीएको छ । बैजनी र गुलावी रंग मिश्रित ’द सकूरा डायमण्ड’ नामक हीरा करीब ३४३ करोडमा लिलाम भयो ।

सकूरा हीरा इतिहासमै सबैभन्दा महंगोमा बिक्ने हीरा बनेको छ । यसलाई २३ मेमा हंगकगंमा लिलाममा राखिएको थियो । १० प्रतिशत भन्दा कम पिंक हीराको वजन एक कैरेटको पाचौ हिस्सा भन्दा बढि बताइएको छ । यो फैन्सी पर्पल पिंक हीरा १५.८१ कैरेटको रहेको छ । यसका आकार पनि पर्पल पिंक हीरामा सबैभन्दा ठुलो रहको छ ।

२९.३ मिलियन डलरमा लिलाम भएको सकूरा हीराले वजन र दामका कारण हीराका सबै रेकर्ड तोडेको छ । यस हीरालाई क्रिस्टी नामक संस्थाले लिलाम गरेको थियो । यसलाई एसियाका एक ग्राहकले किनेका थिए । तर उनको बारेमा जानकारी सार्वजनिक गरीएको छैन ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : २८ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई