फिफा विश्वकप छनोट : सर्बियाको सहज जित « Khabarhub

फिफा विश्वकप छनोट : सर्बियाको सहज जित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा सर्बियाले सहज जित निकालेको छ।

शनिबार राति भएको युरोपियन छनोटमा सर्बियाले लक्समवर्गलाई ४-१ गोलले पराजित गरेको हो ।

सर्बियाको जितमा एलेक्सजेण्डर मिट्रोभिचले दुई गोल गरे भने निकोला मिलेन्कोभिचले एक गोल गरे । सर्बियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।  लक्समवर्गका ओलिभर थिलले एक गोल फर्काए ।

जितसँगै सर्बियाले ४ खेलमा १० अंक जोडेको छ । सर्बिया शीर्ष स्थानमा रहेको छ ।  लक्समवर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ३० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी