मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सको शानदार जित « Khabarhub

मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सको शानदार जित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सले विश्वकपको युरोपियन छनोटमा शानदार जित निकालेको छ ।

शनिबार राति डेपे प्रेरित नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४–० को जित निकालेको हो ।

डच टिमको जितमा डेपेले दुई तथा जर्जिन्हो विजनाल्डम र कोडी गक्पोले एक/एक गोल गरे ।

जितसँगै नेदरल्याण्ड्स १० अंकसहित दोस्रो स्थानमा छ । मोन्टेनेग्रो ७ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ३० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै