विश्वकप छनोट : फेरि बराबरीमा रोकियो फ्रान्स « Khabarhub

विश्वकप छनोट : फेरि बराबरीमा रोकियो फ्रान्स


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकपको युरोपेली छनोटमा फ्रान्सले फेरि बराबरी खेलेको छ ।

शनिबार राति फ्रान्सले युक्रेनसंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सबै प्रतियोगितामा फ्रान्सको यो लगातार पाँचौ बराबरी हो ।

मायकोला शापरेन्कोले ४४औँ मिनेटमा गोल गर्दै घरेलु टोली युक्रेनलाई शानदार सुरुवात दिलाए । एन्थनी मार्टियलले आफ्नो दोस्रो अन्तराष्ट्रिय गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए ।

समूह डीमा फ्रान्स ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको फिनल्याण्डले मात्र ३ खेलबाट ५ अंक जोडेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ९ : १५ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै