राष्ट्रिय टिमबाट विशालको डेब्यू « Khabarhub

राष्ट्रिय टिमबाट विशालको डेब्यू


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय टोलीमा स्थान बनाएको करिब एक दशकपछि गोलरक्षक विशाल श्रेष्ठले डेब्यू गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा मैदान छिर्दै गोलरक्षक विशालले राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विशाललाई कप्तान किरण लिम्बुको स्थानमा मैदान प्रवेश गराएका थिए ।

व्यवसायिक फुटबलमा मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लबमा सफल रहेका विशाल पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यू गर्ने मौका पाएका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ३९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी