सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? यी उपाय अपनाउनुहोस् « Khabarhub

सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? यी उपाय अपनाउनुहोस्


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – के तपाईलाई सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? यदि बस, माइक्रो, ट्याक्सी आदिमा वान्ता हुने समस्या छ भने केही उपाय छन् ।

वान्ता अर्थात उल्टी हुने समस्या भएमा केही उपायमार्फत त्यसलाई केहि कम गर्न सकिन्छ ।

वान्ता हुन नदिन यसो गर्नुहोस् ।

–वान्ता होला जस्तो भएमा लामो-लामो श्वास लिने,

–यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने ।

–अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने ।

–ल्वाङ्ग खाने ।

–सुकमेल खाने ।

–यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

–यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : २० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको