जवान हुन नै १५० वर्ष लाग्ने जीव ! कति वर्ष बाँच्ला ? « Khabarhub

जवान हुन नै १५० वर्ष लाग्ने जीव ! कति वर्ष बाँच्ला ?


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई पृथ्वीमा सबैभन्दा बढी उमेरसम्म बाच्ने माछाका बारेमा थाहा छ ? धेरैलाई पानीमा सबैभन्दा बढी बाँच्ने जीवनका रुपमा व्हेल माछाका बारेमा थाहा होला ।

तर, पछिल्लो एक अनुसन्धानबाट नयाँ जीव शार्क संसारमा सबैभन्दा बढी बाँच्ने हड्डिदार जीव कहिलिएको छ । जो मानिसको तुलनामा चार गुणा बढी बाँच्न सक्छ । साइन्स मैगका अनुसार आर्कटिकको हिउँ भएको गहिरो स्थानमा पाइने ग्रीनल्याण्ड शार्क सयौं वर्षसम्म बाँच्न सक्ने पत्ता लागेको छ ।

अनुसन्धानमा ग्रीनल्याण्ड शार्क (सोम्निओसस माइक्रोसेफालस) लगभग ४ सय वर्षभन्दा बढीसम्म बाँच्ने पत्ता लागेको हो । यस शार्कलाई विश्वमा सबैभन्दा बढी उमेरसम्म बाँच्न हड्डीवाला जीव मानिएको छ । वैज्ञानिकद्धारा शार्कका आँखामा समावेश प्रोटीनको रेडियोकार्बन डेटिगको माध्यमबाट उमेर पता लगाउने कोसिस गरेका थिए । जसमा शार्कको उमेर ४ सय वर्षभन्दा बढी रहेको पाइएको थियो ।

रोचक त के छ भने यो जीवको वृद्धि दर उमेर अनुसार नै अत्यन्त ढिलो हुन्छ । ग्रीनल्याण्ड शार्क लगभग १५० वर्षको उमेरमा मात्र जवान हुन्छ । र त्यसपछि करिब २५० वर्षसम्म बाँच्न सक्छ ।

स्रोतः जी न्यूज

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ४५ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध