ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट, ४ को मृत्यु २ घाइते « Khabarhub

ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट, ४ को मृत्यु २ घाइते


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार साँझ ललितपुरको मंगलबजारमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ ।

मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

चारजनाको शव घटनास्थलबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । घटनामा थप २ जना घाइते भएका छन् ।

प्रहरी घटनास्थलमा पुगेको छ । विस्फोटपछि सो घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ५३ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष