कांग्रेस प्रदेश-१ को मतगणना दिउँसो १ बजेपछि मात्रै « Khabarhub

कांग्रेस प्रदेश-१ को मतगणना दिउँसो १ बजेपछि मात्रै


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को निर्वाचनको  मतगणना आज दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।

शनिबार बिहान ८ बजे गर्ने भनिएको मतदान अपराह्न २:१५ देखि सुरु भई राति ८ बजे मात्रै सकिएको थियो ।

कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो  । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

कांग्रेस प्रदेश-१ मा संस्थापन पक्षबाट उद्धब थापा र इतर पक्षबाट गुरूराज घिमिरेले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १२ : ३६ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा