राप्रपाका अध्यक्ष लिङ्देनसहित पदाधिकारीको शपथ शुरु (लाइभ) « Khabarhub

राप्रपाका अध्यक्ष लिङ्देनसहित पदाधिकारीको शपथ शुरु (लाइभ)


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीहरुको शपथ राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।

अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै लिङ्देनले विजय हासिल गरेका हुन्।

महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन्।

त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ०० बजे

कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा

गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता

गण्डकी– गण्डकी प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाले उम्मेदवारको

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता

सुदूरपश्चिम– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट आज चार जनाले

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन