मुक्तिनाथ विकास बैंकबाट विभिन्न सामाजिक उत्तरदायित्वका काम सम्पन्न « Khabarhub

मुक्तिनाथ विकास बैंकबाट विभिन्न सामाजिक उत्तरदायित्वका काम सम्पन्न


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ ।

बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ । यसै गरी बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ।

यस सँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्न बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको छ । यससाथै ईलाकाप्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तककार्यक्रम संचालनकानिमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको छ ।

यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्गअवस्थामाभएकाआँधीखोलागाँउपालिका वडा नं ०६ का पदमबहादुर क्षेत्रीको उपचार तथाजिविकाकालागि रु १००,००० सहयोग गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथविकास बैंकले आफ्नो सामाजिकउत्तरदायित्वलाई आत्मसाथगर्दै, यस सहयोगबाट सेवा क्षेत्रकानागरिक र व्यक्तिहरुको हितमाकामहुने विश्वास लिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ५५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर