संस्थापन पक्षले प्रदेश २ का अधिवेशनमा धाँधली गरेको आरोप « Khabarhub

संस्थापन पक्षले प्रदेश २ का अधिवेशनमा धाँधली गरेको आरोप


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको जारी अधिवेशनका क्रममा प्रदेश २ का विभिन्न निर्वाचन क्षेत्रमा संस्थापन पक्षले धाँधली गरेको आरोप लागेको छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र सत्ता शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको कांग्रेस नेता ताथ सांसद अमरेश सिंहले दाबी गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले उनले आफ्नो निर्वाचन सर्लाही–४ सहित संस्थापन इतर पक्षका नेताले जितेको क्षेत्रमा बल प्रयोग गरेर अधिवेशन गराएको भन्दै आपत्ति प्रकट गरेका छन्।

सिंहले तेजुलाल चौधरीको निर्वाच क्षेत्र सप्तरी–४ र देवप्रसाद तिमिल्सिनाको निर्वाचन क्षेत्र रौतहत–४ मा पनि उस्तै किसिमले अधिवेशन भएको दाबी गरेका छन्।

उनले बहालवाला मन्त्रीको पीएसओलाई गोली चलाउन लगाएर आतंकपूर्ण वातारण सिर्जना गरेर अविधेशनको औपधारिकता पूरा गरिएको विरोधमा विज्ञप्ति जारी गरेका छन्। प्रदेश सरकारका पीएसओले सर्लाही ४ का वडा अधिवेशनमा गोली चलाएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ३२ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन