कांग्रेस वागमती प्रदेश सभापतिमा बानियाँ विजयी « Khabarhub

कांग्रेस वागमती प्रदेश सभापतिमा बानियाँ विजयी


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरण मतदानमा उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छन् ।

देउवा पक्षीय बानियाँले पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापतिमा बाजी मारेका हुन् । अन्तिम मत परिणाम अनुसार बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी केसीले ९२७ मत प्राप्त गरेका छन् ।

बाँनियाँ मकवानपुरका हुन् । उनी वागमती प्रदेशसभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् । बानियाँसँगै देउवा पक्षले ३ वटा प्रदेशमा सभापति जितेको छ । पौडेल पक्षले भने एक प्रदेश गण्डकीमामात्र जित हात पारेको छ ।

अझै लुम्बनी र प्रदेश १ मा मतगण्ना जारी छ । यी दुबै प्रदेशमा पौडेल समूहले अग्रता लिइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ४९ बजे

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक

हिन्द महासागर सम्मेलनको लागि परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन् । उनी भारतका

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

तेहरान- इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप