आत्मविश्वास छैन ? आजै गर्नुहोस् यी काम « Khabarhub

आत्मविश्वास छैन ? आजै गर्नुहोस् यी काम


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनमा अघि बढ्न आत्मविश्वास सबैभन्दा आवश्यक हुन्छ । यदि कुनै ब्यक्तिमा आत्मविश्वासको कमी छ भने उ कुनै पनि गन्तब्यमा पुग्न सक्दैन ।

आत्मविश्वासकै कमीको कारणले व्यक्ति हमेसा आफ्नो विचार अरु माझ राख्न सक्दैन । जसले उसको ब्यक्तिवमा समेत असर पार्दछ । लामो समयदेखि यस प्रकारको समस्या भोग्नेहरुका निम्ती भने वास्तुका केही टिप्सले लाभ पुर्याउँछ ।

१. घरको पूर्व दिशामा पितलको सिंहको प्रतिमा राखे व्यक्तिमा आत्मविश्वास बढेर जान्छ ।
२. अध्ययनको समयमा पूर्व दिशातर्फ फर्केर पढेमा आत्मविश्वास बढेर जान्छ ।
३. हरेक बिहान सबैभन्दा पहिले घरको पूर्व वा पूर्वोत्तर दिशाको झ्याल खोल्नुहोस् ।
४. यी झ्याल खोल्नाले उक्त दिशाबाट ब्रह्माण्डको सकारात्मक ऊर्जा आउने गर्दछ ।
५. कार्यक्षेत्रको आफ्नो टेवलमा दायाँ तर्फ क्रिस्टलको ट्री राख्नुहोस् ।
६. कार्यालयमा टेबलमा स्फटिक अर्थात क्रिस्टलको कुनै आयात वा बल राख्नुहोस् ।
७. आत्मविश्वास बढाउन अरुको तुलनामा आफ्नो कुर्सी केही उचाईमा राख्नुहोस् ।
८. ओच्छ्यानको सिरानीतर्फ पानी देखिएको विशाल चट्टान वा पहाडको तस्बिर राख्नुहोस् ।
९. यस्तो तस्वीर राख्नाले मानिसहरुमा आफ्नो प्रभाव वा पकड बनाउन सकिन्छ ।
१०. घरको कुनै एक कक्षमा हरेक घण्टा बज्ने पेण्डुलमयुक्त घडी राख्नुहोस् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : १५ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।