२१ दिनपछि क्रिकेटर भण्डारी कोरोना मुक्त « Khabarhub

२१ दिनपछि क्रिकेटर भण्डारी कोरोना मुक्त


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएको भण्डारीले फेसबुकमा जानकारी दिएका हुन ।

विनोदलाई गत मंसिर अन्तिममा चितवनको भरतपुरमा भएको गौतमबुद्ध कप प्रतियोगितापछि कोरोना संक्रमण देखिएको थियो ।

गत सोमबारमात्र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका पारस खड्का २५ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

उनले फेसबुकमा यस्तो लेखेका छन् –

I am very happy to share with you all that after 21 days long isolation I finally tested negative for Covid 19!

I had…

Posted by Binod Bhandari on Wednesday, 6 January 2021

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : २९ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले