डब्ल्युटिओको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला पुग्दै « Khabarhub

डब्ल्युटिओको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला पुग्दै


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व व्यापार संगठन (डब्ल्युटिओ)को नेतृत्वमा पहिलो पटक अफ्रिकी महिलाले गर्ने पक्का भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्वअर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालालाई समर्थन गरेपछि यो सम्भव भएको हो ।

यसअघि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेको थियो ।

राष्ट्रपति बाइडनले नाइजेरियाकी लवालालाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला नाइजेरियाकी डा.नगोजी ओकोनिजो लवालाको नेतृत्व सुनिश्चित भएको हो ।

आगामी अक्टोबर महिनामा १ सय ६४ राष्ट्र सदस्य रहेको डब्ल्युटिओको नयाँ नेतृत्व चयन हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १२ : २० बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा