संसद् विघटनविरुद्ध एक भएर उभिन नेता खनालको आग्रह « Khabarhub

संसद् विघटनविरुद्ध एक भएर उभिन नेता खनालको आग्रह


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटनविरुद्ध सबै सचेत नागरिक एक भएर उभिनुपर्ने बताएका छन ।

गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सबैलाई एकतावद्ध भएर लाग्न आग्रह गरेका हुन ।

प्रधानमन्त्री ओलीले प्राप्त अवसरको सदुपयोग नगरी आफूखुसी हिँडन खोज्दा अहिलेको परिस्थिति निम्तिएको उनले आरोप लगाए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : २२ बजे

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा