मलेसियाको सडकमा अलपत्र तामाङ स्वदेश फर्किए « Khabarhub

मलेसियाको सडकमा अलपत्र तामाङ स्वदेश फर्किए


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियाको सडकमा अलपत्र परेका एक नेपाली युवा स्वदेश फर्किएका छन् । धादिङ्ग घर भएका पेरित तामाङ बिगत लामो समयदेखि मलेसियामा सडक मान्छे बनेर भौतारिइरहेका थिए ।

करिब ३४ महिना अघि मलेसियाको स्थानीय पत्रिकाले दुर्घटनामा परि एक नेपाली शक्त घाइते भनी उनको बारेमा लेखेपछि उनको खोजिकार्य भएको थियो । धेरै भन्दा धेरै नेपालीहरुले उनको अवस्था पत्ता लगाउन जनउद्धार केन्द्र लाई फोन, म्यासेज बाट आग्रह गरेका थिए ।

अवैधानिक रुपमा रहेका उनलाई जसरी पनि स्वदेश फर्काउनु पर्ने थियो तेसैले मलेसिया अध्यागमन विभागमा चाहिने कागजि र कानुनी प्रक्रिया पूरा गरी जनउद्धार केन्द्र मलेसियाले पेनाङ्गदेखि क्वालालम्पुर विमानस्थल सम्मको खर्च समेत उपलब्ध गराएको केन्द्रका अध्यक्ष केशु थापाले बताए ।

मलेसियास्थित नेपाली दूतावासले यात्रा अनुमानि पत्र निशुल्क उपलब्ध गराइदिए पछि हिमालयन एअरलाइन्सको उडान मार्फत उनलाई स्वदेश पठाइएको केन्द्रका अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ०२ बजे

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा