शेरे : हेलो ।
केटी : हेलो । भन्नुस् ।
शेरे : फ्रिज छ ?
केटी : छ । किन ?
शेरे : फ्रिज चल्छ ?
केटी : चल्छ ।
शेरे : समातेर राख भाग्ला ।
केटीले रिसले फोन काटिदिईछ । शेरेले अर्कJ नम्बरबाट कल गरेछ ।
हेरे : हलो ।
केटी : हलो । भन्नुस् ।
शेरे : फ्रिज छ ?
केटीलाई थाह भयो अघिकै ठग हो भनेर अनि रिसले भनिछे ।
केटी : छैन ।
शेरे : कसरी मैले अघि समातेर राख भनेको हैन भाग्यो होला ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया