२४ घण्टामा थपिए ४७ जना कोरोना संक्रमित « Khabarhub

२४ घण्टामा थपिए ४७ जना कोरोना संक्रमित


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ ।

यस्तै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ३ हजार १० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ३९ बजे

जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना