सातौँ प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस विजयी « Khabarhub

सातौँ प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस विजयी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेको छ ।

नेपालगञ्ज रङ्गशाला परिसरको कभर्डहलमा शुक्रबार मिस नेपाल नम्रता श्रेष्ठ र प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

प्रतियोगिताको पहिलो खेलमा पुुलिस क्लबले होगाङ्जी न्यू डायमण्डलाई २५–१९, २५–१९ र १५–८ सेटको अन्तरले हराएको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु पाँच लाख प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई रु दुई लाख, तेस्रोलाई रु एक लाख र चौथो हुने टोलीलाई रु ५० हजार रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : ४४ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ