सुकरातको एक प्रेरक प्रसङ्ग « Khabarhub

सुकरातको एक प्रेरक प्रसङ्ग


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुकरात आफ्ना क्रान्तिकारी विचार र अन्धविश्वास विरोधी उपदेशका कारण त्यस बेलाको समाजका ठूलाठालु भनाउँदाहरुको आँखामा कसिङ्गर बनेका थिए ।

त्यसैले उनलाई मृत्युदण्डको सजाय घोषणा भएको थियो । विषपान गराएर सजाय दिने क्रममा विषपान गर्नुभन्दा अगाडि उनले कत्ति पनि विचलित नभई मुस्कुराउँदै शान्त र सरल शब्दमा भने— अब बिदाइको समय आइसकेको छ ।

हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ । तपाईंहरु जीवनको बाटोमा हुनुहुन्छ र म मृत्युको बाटोमा छु । तर कुन बाटो ठीक र कुन बेठीक छ भन्ने कुरा ईश्वरले मात्र जान्दछन् ।

यति भन्दै महान् दार्शनिक सुकरातले निसङ्कोच विषको प्याला रित्याइदिए ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ४४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु