प्रमाणसहित चोरी पुष्टि हुदाँ पनि समात्न सकिएन चोर (भिडियो) « Khabarhub

प्रमाणसहित चोरी पुष्टि हुदाँ पनि समात्न सकिएन चोर (भिडियो)


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन तस्करका बारेमा त धेरै समाचारहरु सुन्नु भएको होला । तस्करीका नयाँ नयाँ शैलीका बारेमा समेत धेरै जानकार छन् । तर के कुनै पनि पशुपक्षिंले सुनको तस्करी गर्ला ? अझ कमिलाले सुन तस्करी गर्छ होला त ?

अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको एक भिडियोमा कमिलाले सुन तस्करी गरेको देख्न पाइन्छ । कमिलाको एउटा झुण्डले सुनको सिक्रि चोरेर लादैं गरेको भिडियो भाइरल बनेको हो ।

सुनको सिक्रिलाई कमिलाको त्यस झुण्डले निकै मेहनकासाथ चोरेर लान्छन् । तर रमाइलोकालागी नै सहि प्रमाणसहित चोरी पुष्टि हुदाँ समेत सुन तस्कर समात्न सकिएन ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १२ : ३२ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७