सुदूरपश्चिममा नेता रावलको संयोजकत्वमा एमालेको समानान्तर कमिटी गठन « Khabarhub

सुदूरपश्चिममा नेता रावलको संयोजकत्वमा एमालेको समानान्तर कमिटी गठन


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले नेपाल-खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

नेपाल पक्षको मंगलबार धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले भीम रावल संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो ।

बैठकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाहेक ८ जिल्लाको जिम्मेवारी तोकेको छ ।

जसअनुसार कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिल्ला अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

खनाल–नेपाल पक्षका नेताहरूले यसलाई समानान्तर कमिटी नभई अपूर्ण रहेको कमिटीको पूर्णता भनेका छन्।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : २९ बजे

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया