विश्वकप फुटबल आयोजनामा स्पेन र पोर्चुगलको संयुक्त दाबी « Khabarhub

विश्वकप फुटबल आयोजनामा स्पेन र पोर्चुगलको संयुक्त दाबी


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ८ वर्षपछिको (सन् २०३०) को विश्वकप फुटबल आयोजनाका लागि स्पेन र पोर्चुगलले संयुक्त दाबी गरेका छन् ।

स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेलपछि दुबै राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजनाको दाबी गरेका हुन् ।

स्पेनका राजा फिलिप छैटौं र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले संयुक्त दाबीको सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।

विभिन्न  मुलुकले विश्वकप आयोजनाको दाबी गरे पनि फिफाले यसको घोषणा भने सन् २०२४ मा गर्ने जनाएको छ । सन् २०२२ को विश्वकप कतारमा र २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयक्त रूपमा हुने तय भइसकेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन