पाकिस्तानमा प्रेस स्वतन्त्रताको अबस्था नाजुक « Khabarhub

पाकिस्तानमा प्रेस स्वतन्त्रताको अबस्था नाजुक


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानमा प्रेस स्वतन्त्रताको अबस्था नाजुक बन्दै गएको एक रिपोर्टले जनाएको छ ।

प्रेस स्वतन्त्रताको सूचाकांकमा विश्वका १७९ मुलुकहरुमध्ये पाकिस्तान १४५औँ स्थानमा रहेको अन्तर्राष्ट्रिय मिडिया वाचडग रिपोर्टर्स विदआउट बोर्डर्सले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता सूचाकांकमा पाकिस्तान तल परिरहेको रिपोर्टमा उल्लेख छ । पाकिस्तानमा केही वर्षयता पत्रकार र प्रेसमाथि आक्रमणको घटनाहरु बढीरहेका छन् ।

पछिल्लो समयमा, इस्लामाबादमा वरिष्ठ पत्रकार अब्सर आलममाथि गोली हानी हत्या प्रयास भएको थियो । पाकिस्तानमा प्रेसमाथि सरकारी हस्तक्षेपले पनि प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको बताइन्छ । यस्ता तथ्यांक तथा घटनाहरुले पाकिस्तानमा प्रेस स्वतन्त्रता वास्तविक रुपमा अभ्यास हुन नसकेको देख्न सकिन्छ ।

स्रोत ईण्डीया ब्लुम्स

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ५५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको