कलाकार भन्दैछन्–सरकार चाहियो « Khabarhub

कलाकार भन्दैछन्–सरकार चाहियो


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक नेपालको राजनीतिक परिस्थितिअनुसार लेखिएको देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिशिर योगीको स्वर र संगीत, सतिष चापागाईंको शब्द, बीबी अनुरागीको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ छ ।

सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवाली निर्देशित भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट र जिबी चिरनको अभिनय रहेको छ । राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा मिलन श्रेष्ठको सम्पादन, संकल्प भुजेल र अशोक थापाको छायांकन छ ।

काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

निर्देशक ज्ञवालीले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘लकडाउन’लगायत झण्डैं १ दर्जन सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : २० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए