जोक्स : म देख्दिनँ | Khabarhub Khabarhub

जोक्स : म देख्दिनँ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्धो : हजुर एकदुई रुपैयाँ दिनुहोस् यो अन्धोलाई ।

मानिस : तिमी अन्धो छौ भन्ने के प्रमाण छ ?

अन्धो : ऊ त्यो बाङ्गो रुख छ नि त्यो तपाईं देख्नु हुन्छ तर म देख्दिनँ ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ५९ बजे

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु

सप्तरी – सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं – नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ

आजका समाचार : १ अर्ब ५१ करोड बिगोसहित रविविरुद्ध तीन मुद्दा, एमालेलाई सर्वोच्चको राहत, हारे पनि प्लेअफमा कर्णाली

एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो

रवि, छवि र जीबीसहित ५१ विरुद्ध तीन मुद्दा, कूल बिगो एक अर्ब ५१ करोड ४० लाख

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि