गाउँपालिकाका उपाध्यक्षका ससुराको निधनमा मेन्छ्यायेममा शोक बिदा « Khabarhub

गाउँपालिकाका उपाध्यक्षका ससुराको निधनमा मेन्छ्यायेममा शोक बिदा


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमकी ससुरा कृष्णप्रसाद गौतमको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको हो । गाउँपालिकाकी उपाध्यक्षका ससुराको हिजो बिहीवार राति निधन भएको र आज शुक्रवार गाउँपालिकामा शोक विदा दिइएको हो ।

यसरी जनप्रतिनिधिका नजिकका व्यक्तिको निधनमा पालिकामा बिदा दिइँदै आएको निर्णयको विरोध हुँदै आए पनि यो क्रम रोकिएको छैन ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : १७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार