विश्वकप छनोटमा इंग्ल्यान्डको शानदार जित « Khabarhub

विश्वकप छनोटमा इंग्ल्यान्डको शानदार जित


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले एन्डोरालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको युरोपियन छनोट खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गरेको हो ।

इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गरे । कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपे ।

लगातार पाँचौं जित निकालेको इंग्ल्यान्डले १५ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : २५ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै