काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३९४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – ३०
११–२० वर्ष – १०९
२१–३० वर्ष – ३९४
३१–४० वर्ष – ३३२
४१–५० वर्ष – २४०
५१–६० वर्ष – १७०
६१–७० वर्ष – ९८
७१–८० वर्ष – ७३
८० वर्षभन्दा माथि – ४१
अज्ञात–१
प्रतिक्रिया