संसारमा फोहोर या बर्बाद भन्न लायक कुनै वस्तु नै हुँदैन : प्रेरक प्रसङ्ग « Khabarhub

संसारमा फोहोर या बर्बाद भन्न लायक कुनै वस्तु नै हुँदैन : प्रेरक प्रसङ्ग


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन प्रसिद्ध ब्रिटिश विचारक जोन रस्किन आफ्ना साथीहरुसँग लन्डनको एक गल्लीमा हिँडिरहेका थिए । बाटो फोहोर र हिलोले भरिएको थियो । रस्किनका साथीले बारम्बार नाक खुम्च्याउँदै भन्यो, यो फोहोरमा हिँड्न कति कष्ट भइरहेको छ ? यो कुरा सुनेर रस्किनले हाँस्दै भने- साथी यदि तिमी सोच्छौ भने हामी हीरा, पन्ना र जवाहरातमा हिँडिरहेका छौँ ।

ती साथीलाई यो कुरा सुनेर अचम्म लाग्यो र उनलाई हेर्न थाले । रस्किनले फेरि भने- तिमी नै भन यो कालो माटो के हो ? के यो त्यही खानीबाट निकालिएको हो जसबाट हीरा निस्कन्छ । यसैले म भन्छु, यो संसारमा फोहोर या बर्बाद भन्न लायक कुनै वस्तु नै छैन । जसलाई हामी अनावश्यक सम्झन्छौँ त्यो ठुलो उपयोगी निस्कन्छ । केवल त्यसलाई अपनाउने र अपनाएर अगाडि बढ्ने र हौसला हुनुपर्छ ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ०१ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध